मधेश प्रदेशका जेष्ठ सदस्य न्यौपानेले लिए सपथ

0
9

पुस १४ गते,जनकपुरधाम।

मधेश प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार प्रदेश प्रमुखको सचिवालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्रबाट नेकपा एकीकृत समाजवादीका सांसद न्यौपानेले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

अब न्यौपानेले शुक्रबार प्रदेशसभामा बाँकी १०६ सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन्।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here