धनुषा २ मा रामकृष्ण यादव विजयी

0
10

मंसिर ९ गते,जनकपुरधाम।

प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत धनुषा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव निर्वाचित भएका छन् । शुक्रबार बिहान सार्वजनिक मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियालाई १५७ मतान्तरले पराजित गर्दै यादव विजयी बनेका हुन् ।

यादवले २० हजार ११२ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी अरगरियाले १९ हजार ९५५ मत ल्याएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here