सिरहा ४ (१) बाट जनमतले खोल्यो खाता,त्रिभुवन साह निर्वाचित

0
16

मंसिर ८ गत्ते, सिरहा ।

जनमत पार्टीले सिरहामा पनि खाता खोलेको छ। सिरहा क्षेत्र नम्वर ४ (१) मा प्रदेशसभा सदस्यमा जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन।

उनी नेकपा माओवादी केन्द्रका महेन्द्र पासमालनलाई एक हजार १४६ मतले पछि पार्दै निर्वाचित भएका हुन्।

साहले ८ हजार २२९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी पासमानले ७ हजार ८३ मत प्राप्त गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रकाश महासेठले ६ हजार ८७८ मत ल्याएर तेस्रो स्थानमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here