मधेश प्रदेशका नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको सपथ

0
21

पुस १५ गते,जनकपुरधाम ।

मधेश प्रदेशका नवनिर्वाचित १०४ प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

शुक्रबार प्रदेशसभामा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्रबाट निर्वाचित १०४ ले सपथ ग्रहण गरेका हुन् । दुईजनाले भने सर्वोच्च अदालतको अल्पकालिन आदेशका कारण सपथ लिन पाएका छैनन् ।

प्रदेशसभाका जेष्ठ सदस्य नेकपा एकीकृत समाजवादीपार्टीका गोविन्द बहादुर न्यौपानेबाट नव निर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here