धनुषा २ (१) मा एमालेका लखन दास तत्मा निर्वाचित

0
22

मंसिर ८ गत्ते,जनकपुरधाम ।

धनुषा निर्वाचन क्षेत्र नं. २ को (१) मा नेकपा एमालेका लखन दास तत्मा निर्वाचित भएका छन्। तत्मा ११ हजार ५८१ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका दिपेन्द्र कुमार तेथवार यादवले ७ हजार ४३० मत मात्रै ल्याए। यस्तै जनता समाजवादी पार्टीका शैलेन्द्र कुमार यादवले ७ हजार १२८ मत ल्याएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here