महोत्तरी–३ मा स्वतन्त्र उम्मेदवार रामआधारको अग्रता, लोसपा अध्यक्ष ठाकुर पछ्याउँदै

0
157

मंसिर ६ गत्ते,महोत्तरी ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापर एक हजार पाँच सय आठ मत प्राप्त गरेर अग्र स्थानमा हुनुहुन्छ ।

तीन हजार १० मतको गणनामा गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आठ सय ४४ मत प्राप्त गर्नुभएको छ भने जसपाका उम्मेदवार हरिनारायण यादवले पाँच सय २२ मत गर्नुभएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here