चिकित्सक संघ जनकपुरको अध्यक्षमा डा.रामजी

0
85

आश्विन ४ गत्ते,जनकपुरधाम ।
नेपाल चिकित्सक संघ (एनएमए)जनकपुर शाखाको अध्यक्षमा डा.रामजी यादव २९७ मत प्राप्त गरी विजय भएका छन ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा डा.रामेश्वर महासेठ सर्वाधिक ३११ मत ल्याई विजयी भएका हुन ।  उपाध्यक्षमा यसअधि नै सर्वसम्मतिले डा.अश्विनि कुमार झा चुनिएका थिए भने महासचिवमा डा.रामज्ञान यादव(२९८),कोषाध्यक्षमा डा.राजेश कुमार साह(२५०) मत ल्याएर विजयी भएका छन ।

सोमबार जनकपुरधाममा समपन्न निर्वाचनमा सदस्यहरुमा डा.विभाष गोइत(१७५ ),डा.बिपिन कुमार यादव (२६८),डा.देव नारायण साह(२३५),डा.रविरञ्जन प्रधान(२५१),डा.ऋषिकेश प्रताप साह(२३०)र डा. विजय कुमार साह(३००) मत ल्यायी विजयी भएका हुन ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here