पपुवा न्यु गिनीमा गयो ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प

0
5

भदौ २६गत्ते,एजेन्सी

पपुवा न्यु गिनीमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्प आईतबार बिहान केनान्तु सहर नजिकै गएको अमेरिकी भूगर्भ सर्वेक्षण विभाग (यूएसजीएस) ले जनाएको छ ।

प्रशान्त टापुको देश पपुवा न्युगिनीमा ठूलो भूकम्प गए पनि सुनामीको खतरा भने नरहेको उल्लेख छ ।

केही भागहरूमा विद्युत् कटौती र भवनहरूमा क्षति पुगेको भनिए पनि पूर्ण विवरण आउन बाँकी छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here